सोल । नेपालीहरुको रेमिट स्टार रेमिटले तीजको अवसर पारेर पैसा पठाउनेलाई साडी उपहार दिने भएको छ । यो महिनाको अगस्त १० तारिख सम्म पैसा पठाउने मध्येबाट २० जनालाई साडी उपहार दिईने छ । पहिलोपटक पैसा पठाउदा ५ हजार वन सेवा शुल्क समेत निशुल्क दिदै आएको स्टार रेमिटले नेपालीहरुको लागि विभिन्न अफरहरु सार्वजनिक गर्दै आएको छ ।
नेपालीहरुको रेमिट भएकोले स्टार रेमिटबाट पैसा पठाई सहयोग गर्न रेमिटले कोरियामा रहेको नेपालीहरु अनुरोध गरेको छ ।कोरियाबाट नेपाल पैसा पठाउदा नेपालमा पाउनेले चाहेकै ठाउँमा उपहार उपलब्ध हुनेछ । विजेताको नाम आगामी १४ तारिख स्टार रेमिटको पेजबाट लाईभ घोषणा गरिनेछ ।