सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

मिस युनिभर्सकाे उपा‍धि फिलिपिन्सकी सुन्दरीलाई

1200*120

मिस युनिभर्सको २०१८ को उपाधि फिलिपिन्सले जितेको छ।  फिलिपिन्सकी क्याट्रिओना ग्रेले यस वर्षको मिस युनिभर्सको उपाधि हात पारेकी हुन्।  थाइल्याण्डकको बैंककमा सोमबार बिहान भएको फाइनलमा साउथ अफ्रिका र भेनेजुयलाकी सुन्दरीलाई पछि पार्दै ग्रेले ताज पहिरिइन्।  दक्षिण अफ्रिका र भेनेजुयलाका सुन्दरी क्रमश: फस्ट रनर अप र सेकेन्ड रनर अप भए। नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटा भने टप १० बाटै बाहिरिएकी थिइन्।

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120