गैर आवासिय नेपाली संघ दक्षिण कोरियाको मत परिणाम भर्खरै सार्वजनिक भएको छ ।अध्यक्षमा यज्ञराज सुवेदीको बिजय भएको छ ।भने महासचिवमा डा बिमल सुबेदी बिजयी भएका छ्न, बरिस्ठ उपाध्यक्षमा दिपक पुन, आइसिसी सदस्यामा एनआरएनए कोरियाबाट लक्ष्मी लामा गुरुङ र ओम जुग्जाली निर्विरोध चयन भइसकेका छन् भने सदस्यहरु पनि निर्बिरोध चयन भएका छ्न। युवा संयोजकमा अरुण श्रेष्ठ , सचिवमा मनोज गौतम र राजकुमार स्याङ्ताङ , कोषाध्यक्षमा चन्द्र राना सह -कोषाध्यक्षमा सन्तोष खड्का बिजयी भएका छन् ।
अधिबेसनमा एनआरएन कोरियाको आतिथ्यता लाई स्विकार्दै एनआरएन आइसिसि अध्यक्ष भवन भट्ट , उपाध्यक्ष कुमार पन्त , मिडल इस्ट एसिया संयोजक आर के शर्मा लगायतका ब्याक्तित्वहरु कोरिया आएका थिए।बृस्तितमा केहि समयमा आउनेछौं