सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

च्याम्पियन्स लिग नकआउट चरणको ‘ड्र’ सार्वजनिक

1200*120

च्याम्पियन्स लिग नकआउट चरण अर्थात प्रि–क्वाटर फाइनल राउण्डको सम्पूर्ण खेल तालिका सार्वजनिक भएको छ।

सोमबार यूइएफएले नयाँ ड्र सार्वजनिक गरेको हो। अब प्रत्येक क्लबले होम र अवे अवधारणा अनुसार प्रतिस्पर्धा गर्नेछन्।

पराजित टोलीको च्याम्पियन्स लिग सपना अधुरो बन्नेछ।

च्याम्पियन्स लिग नकआउट चरण ड्र

1200*120

१. लिभरपुल र बायन म्युनिख

२. रियल मड्रिड र अजाक्स एम्स्टरड्याम

३. बार्सिलोना र लियोन

४. टोटनह्याम र डर्टमुन्ड

५. म्यानचेस्टर यूनाइटेड र पिएसजी

६. एथ्लेटिको मड्रिड र यूभेन्ट्स

७. म्यानचेस्टर सिटी र साल्का

८. एएस रोमा र एफसी पोर्टो

एजेन्सी

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120