सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

किन ड्राेन खतरनाक बन्दैछ ?

एजेन्सी – चालक र यात्रुको लागी खराव सपना बन्न पुग्छ यदि तीब्र गतिको ड्राेन जहाज मा ठाेकिदा र त्यसले अकल्पनीय क्षति पुर्‍याउछ।हालै ओहायो बिश्वविद्यालय मा यस्तै किसिमको परिक्षण गरिएको छ।

ड्राेनले पुर्‍याउने क्षति उसको गति र तौलमा भर पर्ने बताइन्छ।यदि A १८ र A २३ जहाज  मा ठोकिँन पुग्यो भने २०० देखि ३०० जना सम्म ज्यान जाने बताइन्छ।खासमा एअरपोर्ट को १ किमि वरिपरी ड्राेन लाई उडान गर्न पाइदैन ।हालै ड्राेन लाई नियन्त्रण गर्न एक लेजर प्रविधिको पनि बिकास गरिएको छ जसको मद्दतले ड्राेन को ब्याट्रीलाई गर्मी पैदा गरि आगलागी गरि नष्ट  गर्न सकिने छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय